काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण


काठमाडौं,१८ साउन । आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् । योसँगै काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ६१६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्