थप २४६ जनामा कोरोना संक्रमण


काठमाडौं,१८ साउन । नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्