प्रहरी हेडक्वार्टरका थप २८ जना प्रहरीमा कोरोना संक्रमण


काठमाडौं,१६ साउन । प्रहरी हेडक्वार्टरका थप २८ जना प्रहरीमा कोरोना संक्रमण कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्