काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण


काठमाडौं,२३ असार । काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्