थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५४९१ पुग्यो


काठमाडौं,२० असार । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्