काठमाडौं उपत्यकाका थप १७ जनामा कोरोना संक्रमण


काठमाडौं,१७ असार । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्