मंगलबार काठमाडौंमा १२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं,१६ असार । मंगलबार काठमाडौं जिल्लामा १२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्