थप ४७६ जनामा कोरोना संक्रमण,संक्रमित संख्या १३ हजार २४८ पुग्यो


काठमाडौं,१५ असार । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्