थप २२६ जनामा काेराेना संक्रमण, संक्रमितको संख्या १७९८ पुग्यो


काठमाडौं,१९ जेठ । थप २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका जानकारी दिए ।  यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्