पाकिस्तानको कराँचीमा विमान दुर्घटना


काठमाडौं,९ जेठ । पाकिस्तानको कराचीमा आन्तरिक उडानमा रहेको एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको छ।

पाकिस्तान इन्टरन्याश्नल एअरलाइन्सको उक्त विमान ९९ यात्रु र आठ जना चालक दलको सदस्य बोकेर लाहोरबाट आएको र कराची विमानस्थलनजिकै मानवबस्ती रहेको स्थानमा दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्