जस्ट साम बनिन् अमेरिकन आइडल, टप २ मा पुगे दिवेश पोख्रेल


काठमाडौं, ५ जेठ । नेपाली मुलका आर्थर गन (दिवेश पोख्रेल) लाई पछि पार्दै जस्ट सामले अमेरिकन आइडलको उपाधि  जितेकी छन् ।

नेपाली समय अनुसार सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उपाधि भने जित्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्