शैलुङको सुन्दरता (दश फोटोमा हेर्नुहोस)


दोलखा, २५ फागुन । शैलुङ दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको छ। समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडा १०० वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर वनेको छ।

फोटो: सुशिल कुमार कार्की

प्रतिक्रिया दिनुहोस्