जनकपुरमा गोली हानेर १ जनाको हत्या


धनुषा,६ कात्तिक ।  धनुषाको जनकपुरधाममा एक व्यक्तिको गोली हानेर हत्या गरिएको छ।

आज बिहान ९:३० बजे जनकपुरधाममा गोली प्रहारबाट ४० वर्षीय मनोज साहको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले  बताए।

 

प्रतिक्रिया दिनुहोस्