प्रधानमन्त्री ओली बेलायत भ्रमणको दोस्रो दिन(फोटोफिचर)


काठमाडौ,२९ जेठ । युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलायती समकक्षी टेरिजा मे, लेबर पार्टीका नेता एवं विपक्षी नेता जेरेमी कोर्बेन, नेपाल हेर्ने संसदीय समितिका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् । उनले ब्रिटिश राजकुमार ह्यारीसँग भेट गरे। भेटघाटमा उनले नेपालमा भूकम्पपछि सन् २०१६ मा पुनर्निर्माणको काममा सघाएकोमा राजकुमार ह्यारीको प्रशंसा गरेका थिए। त्यस पछि टेन डाउनिंग स्ट्रिट पुगेका ओलीले ब्रिटिश प्रधानमन्त्री टेरेसा मेसँग छोटो कुराकानी गरे।pmbolib22olibb1oli22

प्रतिक्रिया दिनुहोस्