एन्टिबायोटिक नामक आइटम गीतमा प्रियंका हट अवतारमा(भिडियो )


काठमाडौ, १३ वैशाख । रिलिजको मिति कुर्दै बसेको चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘एन्टिबायोटिक खाउला’ बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो । हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको यो गीतको भिडियो चितवनमा खिचिएको हो । प्रियंका कार्कीलाई यस गीतमा हट अवतारमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्