गुगलबारे रोचक ६ तथ्य जहाँ २ सय बाख्राले रोजगारी पाए


काठमाडौं । तपाई गुगल सर्च इन्जिन दिनदिनै प्रयोग गर्नुहुन्छ। जुन सर्च ईन्जिनबाट फरक फरक सामाग्री हरु खोज्नृ गर्नुभएको छ। यसबारे हामी गुगलको बारेमा केही रोचक तथ्य हरु जानकारी दिदैछौ

१. गूगलमा प्रतिवर्ष दुइ सय खर्ब भन्दा बढी कुराहरु को खोजि गरिन्छ। यो हिसाब ले गूगलमा प्रत्यक एक सेकेन्ड मा करिब ६० हजार भन्दा बढी कुरा खोजि हुन्छ।

२. गूगल सर्च मा केहि कुरा खोजि गर्दा नतिजा देखाउनु अगाडी करिब २ सय भन्दा बढी साइट ध्यान मा राखी खोजि गर्छ। तर गूगल ले यो काम यती छिटो गर्छ कि नतिजा स्क्रीनमा एक सेकेन्डमा नै देखाउछ।

३. गूगलले २ सय बाख्रा लाई रोजगारी दिएको छ। वरिपरी उम्रेकों घास खुवाउन को लागि गूगल ले बाख्रा लाई रोजगारी दिएको हो। मेसिन ले घास काट्दा आउने आवाज र धुलो ले गर्दा गूगल मा काम गर्ने कर्मचारीलाई असर गर्ने हुदा बाख्रा लाई रोजगारी दिएको हो।

४. इन्टरनेटमा प्रत्यक वेबसाइट प्रयोगकर्ता ले आफ्नो वेबसाइट सबैभन्दा धरै प्रयोग गरुन भन्ने चाहान्छन। तर गूगल मात्रै एउटा यस्तो साइट हो जसले प्रयोगकर्ताले साईटमा बिताउने समय घटाईरहेको छ।

५.तपाईलाई यूट्युव थाहा नै छ होला यो पनि गूगल कै प्रोडक्ट हो। विश्वमा हरेक महिना ६ अर्ब घण्टा भन्दा बढी यूट्युवमा भिडीयो हेरिन्छ यो भनेको हरेक मानिसले एक महिनामा करिब एक घण्टा भिडियो हेर्छन्।

६. गूगल राखियको सर्च राखियको सामाग्रीको सूचिको आयतन १० करोड गिगाबाइट छ।

प्रतिक्रिया दिनुहोस्